Monday, July 30, 2018

स्वभावतः

अतीतका तिता भोगाइलाई सम्झिदै बर्तमानमा रमाउदै भबिस्यको लाई पाइला चाल्दै हराएको म.
हजुर मलाइ येसो गर्दिनु न पनि कसरी भनु यो जीवन त लेनदेन नै हो भन्दा फरक नपर्ला जस्ले पनि केही कुरा कै लागि दौडिरकेको नै हुन्छ ।
त्य्सैले केही कुरा माग्दा म के दिदैछु र दिन सक्छु भनेर सोच्नु शुभ रहन्छ होला।

No comments:

Post a Comment